News and Events |

ONF Ohio Chapter Conference

निमन्त्रणाको लागि धन्यवाद:

प्रवाशी मञ्च ओहायो राज्य कमिटीको अधिवेशनमा विजय बुढाको कार्यकाल सफलता पूर्वक सकिएसंगै विजय थापाको नयाँ कार्यकाल सुरु भएको छ। दुबैजना विजयहरुलाई बधाई तथा शुभकामना।
सो कार्यक्रममा निमन्त्रणा गरि सम्मान गर्नुभएकोमा विजय बुढा जी , प्रभु थापा जी सहित सम्पूर्ण आयोजकहरुलाई पुनः हार्दिक धन्यवाद।

Jan 2025

Kindly let me know if you have any queries.

Contact Us